Onlinekhabar
संघीय निजामती विधेयकमा कुनै पनि प्रकृतिको ट्रेड युनियनको व्यवस्था नराख्ने मस्यौदा तयार पारिएको छ । विधेयक उत्पत्तिकर्ता मन्त्रालयको जिम्मेवारीमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारीमा दलीयकरण अभ्यास अस्वीकार्य हुने बताइन् ।
Go to News Site