सिँजा समाचारदातासिँजा (जुम्ला), वैशाख १७ गते । जुम्लाको तिला गाउँपालिका–६ मा अवस्थित दुर्गम रिपीगाउँमा विद्युत्का पोल त पुगेको छ बिजुली बलेको छैन । गाउँमा एक वर्षअघि नै विद्युत्का...