सहकारी ठगीमा संलग्नका परिवारको सम्पत्ति कार्यविधिकै भरमा जफत गर्न मिल्छ ? | Collector
Onlinekhabar
सहकारी ठगीमा संलग्नका परिवारको सम्पत्ति कार्यविधिकै भरमा जफत गर्न मिल्छ ?
सहकारी मन्त्रालयले तयार पारेको कार्यविधिमा अंशबन्डा भएको तथा सम्बन्धविच्छेद गरी सम्पत्ति बाडँफाँट भएको अवस्थामा समेत सम्पत्ति बिक्री गर्ने व्यवस्था गरिएको छ ।