बाजुरा समाचारदाताबाजुरा, वैशाख १७ गते । बाजुराका विभिन्न विद्यालले भर्ना अभियान सुरु गरेका छन् । नयाँ शैक्षिक सत्र २०८३ का लागि यहाँका विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेका हुन् ...