धनगढी समाचारदाताधनगढी, वैशाख १७ गते । कैलालीका किसानलाई खरबुजा बेच्न भ्याइनभ्याइ भएको छ । सिजन सुरु भएपछि बगर खेती गर्दै आएका किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको हो । मोहन...