पर्यटकको मुख्य गन्तव्य ‘रेसुङ्गा पार्क’ | Collector
Gorkhapatra
पर्यटकको मुख्य गन्तव्य ‘रेसुङ्गा पार्क’
रमेश विश्वकर्मा गुल्मी, वैशाख १७ गते। गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरास्थित ‘रेसुङ्गा पार्क’ आन्तरिक पर्यटकको आकर्षणसँगै मुख्य गन्तव्य बनेको...