बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ सक्रिय | Collector
Gorkhapatra
बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ सक्रिय
सिराज खाननेपालगञ्ज, वैशाख १७ गते । बाँके जिल्लाका विभिन्न सरकारी तथा सामुदायिक वनमा डढेलो लाग्न थालेपछि सो नियन्त्रणका लागि गठन गरिएको ‘आगो नियन्त्रण दस्ता’ सक्रिय रूपमा परिचालन गर...