Collector
रुकुम पुगेर प्रचण्डले भने – निर्वाचन असामान्य, गहिरो अनुसन्धान आवश्यक | Collector
रुकुम पुगेर प्रचण्डले भने – निर्वाचन असामान्य, गहिरो अनुसन्धान आवश्यक
Onlinekhabar

रुकुम पुगेर प्रचण्डले भने – निर्वाचन असामान्य, गहिरो अनुसन्धान आवश्यक

रुकुममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, 'परिणाम जस्तो आएको छ, त्यो पनि कयौं ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन । यसको अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने पार्टीको निषकर्ष छ ।'

Go to News Site