बस्ती खाली गर्ने सूचनापछि सुकुमवासी परिवार त्रासमा | Collector
Gorkhapatra
बस्ती खाली गर्ने सूचनापछि सुकुमवासी परिवार त्रासमा
विजयकुमार साह ढल्केबर, वैशाख १७ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थापन...