Lokantar
विराटनगर–१५ स्थित हडताली हाट, जहाँ देशकै जेठो उद्योग ‘विराटनगर जुट मिल्स’का संरचनामा बनेका पुराना घरहरू लहरै ठडिएका छन् । यो ठाउँको नामैले एउटा ऐतिहासिक विद्रोह र औद्योगिक गौरवको कथा बोकेको छ, तर अहिले यहाँको वातावरणमा कुनै क्रान्तिकारी उल्लास भेटिँदैन, बरु एकप्रकारको भारी सन्नाटा र अनिश्चितताले स्थानीयको मन बिथोलिएको छ । हडताली हाटको बीचमा दशकौँदेखि ठिङ्ग उभिएको एउटा बूढो पिपलको रूख छ, जसले पुस्तौँदेखि यहाँका श्रमिकहरूको थकाइ मेटाइरहेको छ, उनीहरूका दु:ख-सुखको साक्षी बनेको छ । तर, अहिल...
Go to News Site