नेकपा संयोजक दाहालले सदनको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने विधि लोकतन्त्रको खिलापमा रहेको प्रतिक्रिया दिएका छन् ।