भारतीय कडाइले नेपाली चिया निर्यात संकटमा | Collector
Gorkhapatra
भारतीय कडाइले नेपाली चिया निर्यात संकटमा
प्रेम अधिकारीपशुपतिनगर (इलाम), वैशाख १७ गते । नेपाली चिया निर्यातको ठुलो हिस्सा ओगटेको छिमेकी भारतले नयाँ कडाइ लागू गरेपछि नेपाली चिया बजार संकटमा पर्ने देखिएको छ।भारतले सन् २०२६ म...