Onlinekhabar
१७ वैशाख, काठमाडौं । सोपान फर्मास्यूटिकल्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बाँडफाँट गरेको हो । गत वैशाख ३ गतेदेखि ८ गतेसम्म कम्पनीले आम सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयरमा आवेदन खुलाएको थियो । सो […]
Go to News Site