Onlinekhabar
काठमाडौं । रणवीर सिंह अभिनित बलिउड फिल्म ‘धुरन्धर’ जापानमा आगामी जुलाई १० मा प्रदर्शन हुने भएको छ । त्यहाँ फिल्मलाई ‘अपरेसन धुरन्धर’ नाममा रिलिज गरिने तयारी गरिएको छ । यसअघि जापानमा रणवीरका ‘गली ब्वाय’, ‘गोलियों की रासलीला राम-लीला’ र ‘पद्मावत’ पनि प्रदर्शन भइसकेका छन् । जापानमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म ‘आरआरआर’ हो, जसले […]
Go to News Site