Kantipur
बुद्धनगरस्थित सुकुमवासी बस्तीका मानिसहरू घरायसी सरसामान सार्दै । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकाका सबै सुकुमवासी बस्ती खाली गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गरेपछि उनीहरू हतार हतारमा सरसामान सारिरहेका छन् । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर ।
Go to News Site