गुठी जग्गामा बसेकाहरूले गरे जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन | Collector
Onlinekhabar
गुठी जग्गामा बसेकाहरूले गरे जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन
बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा अतिक्रमित गरी बनाइएका घर टहराहरू भत्काउने हल्ला चलेपछि गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानर बोकेर उनीहरू सडकमा उत्रेका हुन् ।