Lokantar
नेपाली कांग्रेसका सभापति गगन थापाले सीमावर्ती क्षेत्रमा लागू गरिएको ‘१०० रूपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने’ व्यवस्थालाई अव्यवहारिक भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । सर्लाहीको सीमावर्ती मधुवनी क्षेत्रको अवलोकनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त नीतिले सीमा क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनाएको बताएका छन् । उनले भुक्तभोगीहरूसँगको अन्तर्क्रियामा आफूले देखेका र सुनेका अनुभवले राज्यको चरित्रमाथि नै प्रश्न उठाएको उल्लेख गरेका छन् । थापाका अनुसार दैनिक ज्यालाद...
Go to News Site