Lokantar
भिजन लुम्बिनी लिमिटेडले तिनाउ खोलामा ३.४४ मेगावाटको नम: बुद्ध हाइड्रोपावर बनाउने भएको छ । पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा बन्ने आयोजनाको ७० करोड लागतमा अनुमान छ । आयोजना १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजनाको लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको छ । भिजन लुम्बिनीका अध्यक्ष जगतहादुर पोखरेलले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए । आयोजन...
Go to News Site