Onlinekhabar
१७ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको उपाधि होडबाट बाहिरिएको छ । बिहीबार भएको पहिलो खेलमा अमेरिका विजयी भएसँगै नेपालको उपाधि सम्भावना सकिएको हो । अमेरिकाले इटालीलाई हराउँदै उपाधि पक्का गरेको छ । इटालीले दिएको १०० रनको लक्ष्य अमेरिकाले १७औं ओभरमा पूरा गर्दै उपाधि जित्ने पक्का भएको हो । प्रतियोगितामा […]
Go to News Site