Collector
शिभाली र स्वस्तिका फाइनलमा, कमल थापा दुई स्पर्धाको उपाधिनजिक | Collector
शिभाली र स्वस्तिका फाइनलमा, कमल थापा दुई स्पर्धाको उपाधिनजिक
Lokantar

शिभाली र स्वस्तिका फाइनलमा, कमल थापा दुई स्पर्धाको उपाधिनजिक

शिभाली गुरुङ र स्वस्तिका विष्ट १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा प्रदीप खड्का र दर्शिल श्रेष्ठबीच उपाधि भिडन्त हुनेछ । सेमिफाइनल खेलमा प्रदीपले आयुशमान हजुर घलेलाई ६–३, ६–७, ६–१ ले तथा दर्शिलले प्रणव मानन्धरलाई ६–०, ६–० ले हराए ।...

Go to News Site