अहिले त्यही बन्दीपुरमा नयाँ ट्रेन्ड थपिएको छ, पुरानो शहरका मौलिक घरहरूलाई पृष्ठभूमिमा राखेर परम्परागत पोशाकमा चिटिक्क सजिने र खिचिक्क फोटो खिच्ने ।