Lokantar
संघीय सरकारका मन्त्रालयहरूले सरकारी खर्च कटौती गर्न र तडकभडक रोक्न आफ्ना मातहतका निकायलाई होटल तथा रिसोर्टमा कार्यक्रम नगर्न कडा निर्देशन दिइरहेका छन् । तर, कोशी प्रदेश सरकारले भने पुरानै चाला छोडेको छैन । यसैको पछिल्लो उदाहरण हो धनकुटाको हिलेमा गरिएको आवासीय कार्यक्रम । कोशी प्रदेशका मन्त्रालय र मातहतका निकायका महाशाखा प्रमुखहरूको एक कार्यक्रम हिलेमा आयोजना गरिएको छ । मुख्यमन्त्री कार्यालयको आयोजनामा ३३ जना उपसचिवहरूको भेला धनकुटाको पर्यटकीय बजार हिलेस्थित ‘होटल काञ्जिरोवा’मा आज र भोलि (बिहीबार र...
Go to News Site