शल्यक्रियापछि कस्तो छ ओलीको स्वास्थ्य ? | Collector
Onlinekhabar
शल्यक्रियापछि कस्तो छ ओलीको स्वास्थ्य ?
ओलीको शल्यक्रिया ३० चैतमा गरिएको थियो । झन्डै तीन साता पुग्नै लाग्दा पनि उनी सार्वजनिक कार्यक्रममा निस्किएका छैनन् । त्यसकारण पनि धेरैले उनको स्वास्थ्य अवस्थासँग जोडेर हेरेका छन् ।