Onlinekhabar
काठमाडौं । कथानक फिल्म ‘जूबा’ को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरु भएको हो । सर्लाही र काठमाडौं सँगै यो फिल्म भारतको राजस्थानमा पनि खिचिनेछ । ७५ दिनको छायांकन सेड्युल तय छ । फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने फिल्मको पटकथा […]
Go to News Site