Onlinekhabar
१७ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लगातार छैटौं जित हात पार्ने क्रममा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्यो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा हेल्प नेपालले पुलिसलाई २५–२२, २५–१९, २३–२५, २५–१७ ले हरायो […]
Go to News Site