BBC News Nepali
लुम्बिनी प्रदेशअन्तर्गत रोल्पा जिल्लाको जलजला क्षेत्रमा सवारी दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले उक्त जानकारी दिएका हुन्। दिउँसो ३ बजेतिर भएको
Go to News Site