Collector
जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन | Collector
जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
Lokantar

जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो भएको जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ।  मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार आजै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित यस चार सदस्यीय समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्...

Go to News Site