Collector
तीन सय २५ को स्वास्थ्य परीक्षणः २० जनामा क्यान्सर | Collector
तीन सय २५ को स्वास्थ्य परीक्षणः २० जनामा क्यान्सर
Lokantar

तीन सय २५ को स्वास्थ्य परीक्षणः २० जनामा क्यान्सर

तनहुँमा बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् ।  यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो । उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उनीहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको ...

Go to News Site