गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।निगमका अनुसार प...