Collector
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर नेपालमा | Collector
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर नेपालमा
Lokantar

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर नेपालमा

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आएका छन् ।  उनी बिहीबार साँझ नेपाल आइपुगेका हुन् ।  भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Go to News Site