Collector
सार्वजनिक बिदा भएपनि आज ओपिडी सेवा सञ्चालन | Collector
सार्वजनिक बिदा भएपनि आज ओपिडी सेवा सञ्चालन
Lokantar

सार्वजनिक बिदा भएपनि आज ओपिडी सेवा सञ्चालन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।  वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । जसअनुसार आज ओपीडी सेवा बन्द हुनेछैन । 

Go to News Site