Lokantar
नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले गएरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ । जहाँ यसअघि २१९ रुपैयाँ रहेको थियो। त्यस्तै, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रहरू सुर्खेत र दाङमा अब पेट्रोल प्रतिलिटर २१६ रुपैयाँमा पाइनेछ भने पहिलो वर्गका क्षेत्रहरू त...
Go to News Site