Lokantar
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँले ठूलो गिरावट आएको छ। त्यस्तै, पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ। नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्...
Go to News Site