Collector
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो | Collector
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
Lokantar

७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धानपछि नवलपुरमा ७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गरेर फरार भएका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ । गत चैत २३ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुलीमा ७५ वर्षीय जीवनराम थनेत र श्रीमती वर्ष ७१ की गुलवसनिया थनेतलाई निजहरू आफ्नै घरको बिस्तरामा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले निजहरूको टाउकोमा गह्रौँ वस्तुले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनीहरूले गुलवसनिया थनेतले घाँटी र कानमा लगाएको सुनका गरगहना समेत लुटेर लगेका थिए । उपचारार्थ चितवनस्थित पुरा...

Go to News Site