Collector
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका सुकुम्बासी बस्ती भत्काइँदै | Collector
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका सुकुम्बासी बस्ती भत्काइँदै
Lokantar

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका सुकुम्बासी बस्ती भत्काइँदै

 सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्ती भत्काउने भएको छ । पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती भत्काएको सरकारले आजदेखि दोस्रो चरणको काम अघि बढाउन लागेको हो ।   सहरी विकासमन्त्री सुनिल लम्सालका अनुसार उक्त प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार सहरी मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । सो बैठकले बस्ती स्थानान्तरणको आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको थियो । मन्त्रालयका ...

Go to News Site