Lokantar
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि जिल्लाभर लागू हुनेगरी ‘अपरेसन ३६५’ सञ्चालन गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सोही क्रममा प्रहरीमाथि दुव्र्यवहार गर्ने २९ जनालाई समेत नियन्त्रणमा लिएर अभद्र व्...
Go to News Site