‘छोरी सशक्तीकरण र युवा उद्यमशीलता प्रमुख प्राथमिकतामा’ | Collector
Gorkhapatra
‘छोरी सशक्तीकरण र युवा उद्यमशीलता प्रमुख प्राथमिकतामा’
अस्मिता पोखरेल धादिङबेँसी, वैशाख १८ गते । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बन्नुभएकी सीता थपलिया (उर्मिला) शिक्षित, स्वस्थ र आत्मनिर्भर नागरिक निर्माण गर्न सके समृद्ध राष्ट्...