Lokantar
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई सरकारका विवादास्पद कामहरूको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारले चालेका पछिल्ला कदमहरूले लोकतन्त्रको मर्ममा प्रहार गरेको र जनतालाई निराश बनाएको आरोप लगाएका हुन्। महासचिव पोखरेलले रास्वपाका माननीयहरूलाई सरकारका विभिन्न निर्णयहरूमा उनीहरूको सहमति भए/नभएको स्पष्ट पार्न माग गरेका छन् । उनले भारतबाट नेपाल आउँदा १०० रुपैयाँभन्दा माथिको सामानमा ...
Go to News Site