खडेरी, बाढी र अनियमित मौसमका कारण बाली नष्ट हुने र कृषि उत्पादन घट्ने समस्या बढ्दो छ । यसले खाद्य असुरक्षा निम्त्याउछ, जसका कारण पोषण कमी भई कुपोषण बढ्दै जान्छ ।