Collector
टहरा सम्झेर आँसु झार्छन् सुकुम्वासी : गेस्ट हाउसमा दिनभर टोलाउँछन्, बोल्दाबोल्दै भक्कानिन्छन् [भिडियो] | Collector
टहरा सम्झेर आँसु झार्छन् सुकुम्वासी : गेस्ट हाउसमा दिनभर टोलाउँछन्, बोल्दाबोल्दै भक्कानिन्छन् [भिडियो]
Lokantar

टहरा सम्झेर आँसु झार्छन् सुकुम्वासी : गेस्ट हाउसमा दिनभर टोलाउँछन्, बोल्दाबोल्दै भक्कानिन्छन् [भिडियो]

गत शनिबार सरकारले काठमाडौंका विभिन्न खोला किनारका सुकुम्बासी बस्तीहरूमा डोजर चलायो । केही घण्टामै वर्षौँदेखि बसोबास गर्दै आएका टहरा र छाप्राहरू खाली भए । बस्ती उजाडिएसँगै एउटा ठूलो प्रश्न उभियो- अब यी परिवार कहाँ गए ? डोजर चलेपछि धेरैले अनुमान गरे, विस्थापितहरू फेरि खुला आकाशमुनि फर्किए होलान् । तर खोजी गर्दै जाँदा फरक तस्वीर भेटियो । अहिले ती परिवारहरू राजधानीका विभिन्न होटल, गेस्ट हाउस र सामूहिक आश्रयस्थलहरूमा राखिएका छन् । सरकारले शुरूमा सबै विस्थापितलाई रंगशालामा जम्मा गरेर नाम दर्ता गर्ने काम गर्‍यो । ...

Go to News Site