आज मे १ तारिख अर्थात् १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस दिन नेपालसहित विश्वभर विभिन्न कार्यव्रmम गरी यो दिवस मनाइँदै छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग...