BBC News Nepali
सात वर्षको उमेरमा करेन्ट लाग्दा भारतकी पायल नागले आफ्ना दुवै हात र खुट्टा गुमाइन्। ब्याङ्ककमा भएको विश्व प्याराआर्चरी प्रतियोगितामा स्वर्णपदक जितेपछि उनको प्रशंसा भइरहेको छ। #BBCNepali #ParaArcher #Paralympics
Go to News Site