अर्जुन काफ्ले स्याङ्जा, वैशाख १८ गते । भीरकोट नगरपालिकामा रहेका ११ आधारभूत विद्यालय समायोजन तथा तह घटुवा गरिएको छ । तीमध्ये ९ वटा आधारभूत विद्यालयलाई समायोजन गरी बाल विकास केन्द्र...