Collector
कीर्तिपुरमा खेलिँदैछ १००औँ खेल : यूएईविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै, अर्जुनको ‘डेब्यू’ | Collector
कीर्तिपुरमा खेलिँदैछ १००औँ खेल : यूएईविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै, अर्जुनको ‘डेब्यू’
Lokantar

कीर्तिपुरमा खेलिँदैछ १००औँ खेल : यूएईविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै, अर्जुनको ‘डेब्यू’

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबारको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।  काठमाडौंको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छन् ।  यसैगरी, कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिन लागेको यो एक सयौँ अन्तर्राष्ट्रिय खेल पनि हो ।  त्यसैले यो खेल ऐतिहासिक पनि हो ।  यसका अतिरिक्त, यही खेलमार्फत नेपाली टोलीका प्रभावशाली लेग–स्पिन...

Go to News Site