Collector
इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी २१ वर्षीय युवालाई मृत्युदण्ड दिइयो | Collector
इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी २१ वर्षीय युवालाई मृत्युदण्ड दिइयो
Lokantar

इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी २१ वर्षीय युवालाई मृत्युदण्ड दिइयो

इरानमा २१ वर्षीय युवालाई मृत्युदण्ड दिइएको छ । बीबीसी न्यूज फारसीका अनुसार, इरानको इस्फहानका २१ वर्षीय सासन आजादवार जोंगानीलाई फाँसी दिइएको हो । यस वर्षको जनवरीमा सरकार विरोधी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको थियो । आजादवारलाई इस्फहानको दस्तगार्ड जेलमा फाँसी दिइएको समाचारमा उल्लेख छ ।  उनको परिवारको नजिकको स्रोतले मानव अधिकार वेबसाइट एचआरएएनएलाई बताएअनुसार उनको अन्त्येष्टि बिहीबार दिउँसो सुरक्षित क्षेत्रमा गरिएको थियो, जसमा उनका १० जना आफन्त मात्र उपस्थित हुन पाएका थिए। इस्लामिक गणतन्त्र इरानको न्यायपा...

Go to News Site