Onlinekhabar
१८ वैशाख, काठमाडौं । म्यान्मारकी नेतृ आङसाङ सुकीलाई कारागारबाट घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ । ८० वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई सन् २०२१ मा सैन्य विद्रोहबाट सत्ताच्यूत गरिएपछि हिरासतमा राखिएको थियो । म्यान्मारका सैन्य प्रमुख मिन आङ लाइङले भनेका छन्, ‘ आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिइएको छ ।’ मिन आङ […]
Go to News Site