Collector
अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा ११ रन बनाउँदै आउट भए अर्जुन कुमाल | Collector
अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा ११ रन बनाउँदै आउट भए अर्जुन कुमाल
Lokantar

अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा ११ रन बनाउँदै आउट भए अर्जुन कुमाल

आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा अर्जुन कुमाल ११ रन बनाउँदै आउट भएका छन् । ओपनर ब्याट्सम्यान अर्जुन २२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शुक्रबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमार्फत अर्जुनले अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेका हुन् । २० वर्षीय अर्जुनलाई छैटौँ ओभरको पाँचौँ बलमा यूएईका बलर अजय कुमारले आर्यान्श शर्मामार्फत क्याच गराएका हुन् ।

Go to News Site