Lokantar
काठमाडौं उपत्यकाका नदीकिनारका विभिन्न क्षेत्रमा रहेका सुकुमबासी बस्ती हटाउन सरकारले दोस्रो चरणको डोजर अभियान शुरू गरेको छ । बिहीबार बिहानदेखि काठमाडौं महानगरपालिकाले प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरी परिचालन गर्दै विभिन्न स्थानमा डोजर चलाएको हो । आज बिहानैदेखि काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घरटहरामा डोजर चलाइएको छ । डोजर चलिरहँदा कतिपय स्थानीय आफ्नो सामान हतारहतार ओसारिरहेका देखिएका छन्। यसैगरी, वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रमा पनि बिहानैदेखि घरटहरा भत्काउने क...
Go to News Site