Lokantar
एकदिवसीय क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ४८ बलमा ३९ रन बनाएर आउट भएका छन् । यसअघि अर्जुन कुमाल ११ र भीम सार्की ० रनमा आउट भएका थिए । कीर्तिपुरमा जारी खेलमा यो समाचार तयार पार्दासम्म २२ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९६ रन बनाएको छ ।
Go to News Site