Lokantar
सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै रेमिटमा बेनिफिट क्याम्पेन नामक विशेष उपभोक्ता अभियान औपचारिक शुरू गरेको छ । विदेशबाट आउने रेमिट्यान्सलाई केवल आर्थिक सहयोग नभई परिवारको सपना, त्याग र जिम्मेवारीसँग जोडिएको भावनात्मक आधारका रूपमा व्याख्या गर्दै कम्पनीले यो अभियान सार्वजनिक गरेको हो । सामसङका अनुसार अभियानको मुख्य उद्देश्य विदेशमा श्रम गरिरहेका नेपालीहरूको योगदानलाई सम्मान गर्नुका साथै उनीहरूका परिवारलाई आधुनिक तथा प्रिमियम प्रविधिमा सहज पहुँच उपलब्ध गराउनु हो । कम्...
Go to News Site